गोर्खाल्याण्डको माया छ भने 2017-को आन्दोलन लथालिङ्ग पार्नेहरूको 24 सेप्टेम्बर सभामा नजाने पेम्बा रिम्पोर्छेको अपिल

खरसाङ (निसं): 5 डेसिमल जमीनको नाममा जनतालाई लट्टाउने जनसभा गर्नुभन्दा बरू चिया श्रमिकहरूले पाउने दशैँको बोनस बिषयमा सभा गरेर न्याय दिलाउने काम गरे असल हुनेछ भनी बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेले एक भिडियो सार्वजनिक गरी बताएका छन्। तिनले भनेरिलिफ फण्डको पैसा लुकाउने जनसभा गरेर अब हुँदैन्, हर घर जल योजनाको पैसा लुकाउने सभा गरेर हुँदैन्, बरू गर्छौं भने जातिको निम्ति दिल्लीमा गएर गोर्खाल्याण्डको आवाज उठाऊ। चरम सीमामा पुगेको 2017-को आन्दोलन लथालिङ्ग पारेर अब फेरि के-को मेरो जमीन मेरो अधिकार भन्दै हिड्न लाज हुनपर्ने हो भन्दै कडा शब्दमा भाजपा समर्थक धर्मगुरु पेम्बा रिम्पोछेले जारी भिडियोमा बताएका छन्। तिनले सबैलाई आह्वान् गर्दै यदि हाम्रो मानिसहरूमा अझ पनि पुर्खाको खुन छ भने गोर्खाल्याण्डको माया छ भने आउने 24 सेप्टेम्बरको सभामा कोही पनि नजाने आग्रह गरेका छन्। यदि घरको चुलामा भात पाक्दैन भने जाँदा हुन्छ, तर गोर्खा जातिको माया अनि अझ पनि गोर्खाल्याण्डको अस्तित्व मनमा बाँचेको छ भने कोही पनि 24 मा हुने दार्जिलिङको जनसभामा नजानु भनी आह्वान् गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes