गोर्खाले न्याय नपाएकोमा विनय तामाङले गरे गणतन्त्र दिवस कार्यक्रमको वहिष्कार

सिलगढी : स्वाधीन भारतमा 71औँ गणतन्त्र दिवस आज हर्षोल्लासको साथ मनाइरहे तापनि आज पर्यान्त गोर्खा जातिले आफ्नै देशमा न्याय नपाएको दावी गर्दै गोजमुमो अध्यक्ष विनय तामाङले आज कुनै पनि सरकारी तथा गैर सरकारी गणतन्त्र दिवस कार्यक्रममा भाग नलिएको जानकारी गराएका छन्। गोर्खा जातिप्रति भइरहेको भेदभाव र अन्यायप्रतिको प्रतिवाद स्वरूप तिनले उक्त पहल गरेको एउटा जारी विज्ञप्तिमा जनाएका छन्। तिनले बताएअनुसार गोर्खा जातिले आज पर्यन्त भारतदेशमा न्याय नपाएको साथै उल्टा पटक-पटक राजनीति प्रेरित सोँच र विचारधाराबाट आफूहरूलाई विदेशीको लाञ्छना लगाइने गरिएको छ। जबसम्म भारतदेशमा गोर्खाहरूलाई हेरिने नजरिया बद्लिदैन साथै भारतीय संविधानले न्याय दिँदैन तबसम्म अब उसो कुनै पनि यस्ता राष्ट्रिय पर्वहरूदेखि आफूलाई अलग राख्ने गोजमुमो नेता विनय तामाङले दावी गरेका छन्। तथापि, तिनले भारतमाताको सदैव सेवा गर्ने अनि भारतमाता, राष्ट्रिय ध्वज, राष्ट्रिय गीत, संविधानप्रति तिनको आदर र सम्मान सदैव रहनेछ भनी विज्ञप्तिमा जनाएका छन्।

(फाइल फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes