गोर्खाले न्याय नपाएसम्म गोर्खा स्वाभिमान सङ्घर्षले अभियान जारी राख्नेछ: आशिष छेत्री

दार्जिलिङ (निसं): जबसम्म गोर्खाले न्याय पाउँदैन तबसम्म गोर्खा स्वाभिमान सङ्घर्षको सङ्घर्ष अभियान जारी रहनेछ भन्ने हाम्रो पार्टी युवा कार्यकर्ता आशिष छेत्रीले बताएका छन्। दार्जिलिङ सहरको क्यापिटल हल परिसरमा गत केही दिन अघिदेखि गोर्खा स्वाभिमान सङ्घर्षको आयोजनामा गोर्खा हितको पक्षमा जारी कार्यक्रमलाई सम्बोधन गर्दै आशिष छेत्रीले भने, गोर्खा स्वाभिमान सङ्घर्षको यो मञ्च कुनै पार्टी विशेषको स्वार्थको निम्ति बनाएको मञ्च होइन। ब्याक्ति स्वार्थको निम्ति बनाएको मञ्च पनि होइन तर यो मञ्च गोर्खाहरूलाई न्याय दिलाउन बनाएको मञ्च हो। गोर्खा स्वाभिमान सङ्घर्षको यो सङ्घर्ष कार्यक्रमलाई पहाडको कतिपय नेतृत्वहरूले केही दिनको लागि मात्र हो भन्ने गर्दैछ तर जबसम्म गोर्खा र पहाडले न्याय पाउँदैन तबसम्म गोर्खा स्वाभिमान सङ्घर्षको यो सङ्घर्ष जारी रहनेछ। तिनले गत 2017-को गोर्खाल्याण्ड आन्दोलनको प्रसङ्ग झिक्दै भने, आन्दोलनमा हामी सडकमा ओर्लिएका थियौ। आन्दोलनमा केही व्याक्तिहरू राज्य सरकारको शरणमा पुगेर आत्मसमर्पण गर्ने जुन कार्य भयो, त्यो अति नै दु:खद अनि पिडादायक भयो। राज्य सरकारसित मिल्नेहरूले त्यस अवधि पहाडमा शान्ति ल्याउँछौ भनेको थियौ तर आन्दोलनमा पक्राउ परेका आन्दोलनकारीहरू आजसम्म पनि जेलमा नै छन्। 105 दिनको बन्द अवधिमा चिया श्रमिकहरूले नपाएको रोजी तिमीहरूले दिलाउन सकेनौ, न त तिमीहरूले पहाडवासीहरूको पक्षमा कुनै काम गर्न नै सक्यौ ? केवल आफ्नो स्वार्थको निम्ति मात्र कार्यहरू गऱ्यौ। तिनले अन्तमा, तिमीहरूले सरकारसँग मिलेर काम गर्छौ भन्दैछौ, ठीकै छ तर गोर्खा स्वाभिमान सङ्घर्षको मार्गमा पनि बाधा पुऱ्याउने काम अब नगरोस् नत्र ठीक हुँदैन भन्दै चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes