गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्राञ्च कमिटीको सांगठनिक सभा सम्पन्न

दार्जिलिङ: गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्राञ्च कमिटीको सांगठनिक सभा दार्जिलिङ ब्राञ्च पार्टी कार्यालयमा आज सम्पन्न भयो। दार्जिलिङ महकुमाको 15 वटा समष्टिका प्रतिनिधिहरुलाई लिएर बसेको सभामा ब्राञ्च कमिटीका अध्यक्षा बसुन्धारा प्रधानको अध्यक्षतामा बसेको सभालाई रेखा गुरुङले सञ्चालन गरेकी थिइन् । सभामा बर्तमान पहाडको राजनैतिक गतिविधिलाई लिएर व्यापक चर्चा परिचर्चा गरिएको बताइएको छ। समष्टिमा आफ्नो पार्टीको सांगठनिक गतिविधिलाई तीव्र पार्नको निम्ति घुम जोरबङ्लो समष्टि अनि चुङथुङ ऋषि हाट समष्टिलाई वर्गीकरण गरेकोमा ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई धन्यवाद दिँदै उक्त समष्टिका गोर्खा राष्ट्रीय नारी संगठनका प्रतिनिधिहरुलाई केन्द्रीय समिति सदस्य मणिकला तामाङले स्वागत जनाइन्। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै नारी संगठनले आफ्नो सांगठनिक बिस्तार गरिरहेको कुरा सभामा बसुन्धारा प्रधानले जानकारी गराइन्। यसैगरी, केन्द्रिय सदस्य मणिकला तामाङले गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा राज्यपालसितको बैठक फलदायी रहेको र अध्यक्ष घिसिङले दार्जिलिङ पहाड, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान, 11 जात-गोष्ठी विषय लिएर ज्ञापन पत्र समेत बुझाएकोमा गोर्खा राष्ट्रिय नारी संगठनको तर्फबाट आभार व्यक्त गर्दै धन्यवाद दिइन्। गोरामुमोले मात्र गोर्खा जाति र उन्मुक्तिको निम्ति कार्य गरिरहेको दावी गर्दै झण्डा हेरेर होइन तर जाति र माटोको उन्मुक्तिको निम्ति गोरामुमोलाई साथ दिने तिनले आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes