गोर्खा राष्ट्रिय नारी संगठन निम्न सोनादाको साङ्गठनिक सभामा नारी संगठन प्रशाखा गठन

सोनादा (निसं): निम्न सोनादा गोर्खा राष्ट्रिय नारी संगठनको साङ्गठनिक सभा पार्टी कार्यालय घले गाउँमा सम्पन्न भयो। गोरामुमो केन्द्रीय समिति सदस्य अरुण राई, को-अर्डिनेटर संजोक गुरुङ, समष्टि गोरायुमो अध्यक्ष बिकास सुब्बा, सचिव प्रविन राई, प्रनित राई, देवराज राई, दिपु मुखिया लगायत समष्टि अनि शाखा-प्रशाखाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सभामा निम्न सोनादाका धेरै संख्यामा नारीहरुको उपस्थिति रहेको थियो। सभामा सबैको सहमतिमा नारी संगठन गठन गरियो, जसमा अध्यक्ष रञ्जना राई, उपाध्यक्ष स्मिता तामाङ, मुल सचिव जयन्ती तामाङ, उपसचिव असरी राई, कोषाध्यक्षद्वय कविता सुब्बा र नुरजा राई लगायत लाई 15 जनाको कार्यकारिणी सदस्याहरु चयन गरेको छ। नवगठित पदाधिकारीहरुलाई केन्द्रीय समिति सदस्य अरुण राई, संजोक गुरुङ अनि समष्टिका प्रतिनिधिहरूले खदा लगाइ दिएर बधाई दिँदै स्वागत जनाए। यसको साथै निम्न सोनादा नारी संगठनको प्रशाखा गठन भएकोमा अरुण राईले सबैलाई बधाई दिँदै सबै मिलेर कार्य गर्ने पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने अपिल गरे। गोरामुमो मुद्दाको निम्ति जन्मेको दल हो र हामी पार्टीभन्दा माथि उठेर जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेका छौँ भनी अरुण राईले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes