गोर्खा राष्ट्रिय युवा मोर्चा-द्वारा सांसद राजु विष्टलाई पत्राचार

दार्जिलिङ : गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समिति कोअर्डिनेटर संजोक गुरुङले सांसद राजु विष्टलाई आज एउटा पत्राचार गरेका छन्। तिनले उक्त पत्रमा हाम्रो गोर्खा समुदायको निम्ति विभिन्न राजनैतिक, सामाजिक एवम् आर्थिक समस्याहरूलाई उच्च स्तरमा उजागर गर्नको निम्ति गरिएको अथक प्रयासको लागि सांसद विष्टलाई कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएका छन्। पत्रमा उल्लेख गरे अनुसार सांसद राजु विष्टलाई ध्यानाकर्षण गराउँदै 2019-को लोकसभा चुनाउमा विजय बनेपछि जनताको आवाज बनेर लगातार सदनमा बुलन्द आवाज उठाएका छन्। दार्जिलिङ लोकसभा क्षेत्रबाट धेरै सांसदहरू जिताएर पठाए तापनि विगतमा कुनै पनि सांसदले सदनमा हाम्रो क्षेत्रको यति धेरै मुद्दाहरू उठाएका छैनन्। यो अतिनै प्रशंसनीय छ। गोर्खा जातिलाई राजनैतिक न्याय दिलाउनको निम्ति तपाईको अनुकरणीय सेवा र निस्वार्थ प्रयासले निकट भविष्यमा अवश्य फल दिनेछ भनी तिनले पत्रमा उल्लेख गरेका छन्। 2019 को लोकसभा चुनाउको संकल्प पत्रमा गरिएका वाचाहरू चाँडै नै वास्तविकतामा परिणत हुने कुरामा हामी आशावादी छौँ। सांसद राजु विष्टको प्रयासमाथि कुनै शंका नभएको जनाउँदै गृहमन्त्री अमित शाहको उत्तर बंगाल भ्रमणको क्रममा निराश गोर्खा समुदायमा खुशी ल्याउने कुराहरू राखिदिने संजोक गुरुङले पत्रमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes