गोर्खा राष्ट्रिय युवा मोर्चाको सम्थार देवरालीमा सभा

कालेबुङ: कालेबुङ जिल्लाको 24 नम्बर समष्टि अन्तर्गत सम्थार देवरालीमा गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांगठनिक गतिविधिलाई तीव्र पार्दै सांगठनिक सभाको आयोजना गरियो। का छन्। गोरामुमो कालेबुङ ब्राञ्च कमिटीको आयोजनामा तथा जेके भुजेलको अध्यक्षतामा सम्पन्न सभामा कालेबुङ ब्राञ्च कमिटी युवा एकाईका अध्यक्ष बुद्ध तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उक्त सभामा 24 नम्बर समष्टिका विभिन्न क्षेत्रहरुबाट प्रतिनिधित्व गरेर पार्टीका युवा एकाईका कन्भेनरहरुको उपस्तिथि रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *