गोर्खे फुटबल खेलाडी प्रतिज्ञा छेत्रीले मौका पाइन् दिल्ली च्याम्पियन्स फुटबल लीग खेल्ने

खोरीबारी, 24 मार्च (निसं): दिल्ली च्याम्पियन्स फुटबल लीग प्रतियोगितामा खोरीबारीको सुदूरवर्ती गाउँ द्वारबक्साकी प्रतिज्ञा छेत्रीले खेल्ने मौका पाएकी छन्। नक्सलबारी चिया बगानका एकजना श्रमिक परिवारमा जन्मिएकी छोरी प्रतिज्ञा सानै उमेरदेखि फुटबल खेल्न खुबै मन पराउँथिइन्। उनले नक्सलबारीको रथखोला फुटबल एकाडेमीबाट फुटबल खेल्न शुरु गरेकी थिइन्। बिहार, कोलकाता, दार्जिलिङ, खरसाङ लगायत धेरै ठाउँहरूमा आयोजित हुने प्रतिष्टित फुलबल टुर्नामेन्टहरूमा राम्रो खेल खेलेर प्रतिज्ञा छेत्रीले उत्कृष्ट पुरस्कारहरू समेत जितेकी छन्। हाल उनी 12औ कक्षामा पढ्दैछिन्। प्रतिज्ञाका पिता र उनका फुटबल कोच विद्युत दासले प्रतिज्ञा छेत्रीले भविष्यमा भारतीय महिला फुटबल टोलीमा खेल्नेछन् भन्ने ठूलो आशा व्यक्त गरेका छन्। यसभन्दा अघि प्रतिज्ञालाई कोलकातामा जुनियर मोहमडन स्पोर्टिङ क्लबका लागि खेल्ने अवसर पनि प्राप्त भएको थियो। प्राप्त जानकारी अनुसार, प्रतिज्ञा छेत्रीले दिल्लीमा सम्पन्न हुने च्याम्पियन्स लीग महिला फुटबल खेल्ने मोका पाएकोले तिनका माता-पिता, कोच लगायत छर-छिमेकीहरू सबै खुशी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişsekabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetradissonbetcratosroyalbetgrandpashabetpusulabetcasibomgrandpashabetsuperbetinholiganbetgrandpashabetcasibomjojobetgrandpashabet girişgrandpashabet girişcasibomamgbahisamgbahis girişsonbahissonbahis girişcashwincashwin girişholiganbetholiganbet girişesbetesbet giriştambettambet girişgrandpashabetgrandpashabet girişcasibomdeneme bonusu veren sitelergrandpashabetcasibom Built with ❤︎ by appycodes