गोरामुमो मिरिक ब्राञ्च कमिटी अन्तर्गत समष्टिहरूमा शाखा प्रशाखा विस्तारमा तिव्रता

मिरिक:  गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई तिव्रता दिने क्रममा जारी रहेको छ। यसै क्रममा मिरिक ब्राञ्च कमिटीले पनि पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा आफ्नो समष्टिहरूमा सांगठनिक विस्तारलाई तिव्रता दिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सौरेनी पानीघट्टा समष्टि अन्तर्गत मेची खोला शाखामा भिलेज चिफ अतुल खवासको अध्यक्षतामा सांगठनिक सभा सम्पन्न भयो। शाखा सचिव जीवन वादीद्वारा सञ्चालन गरिएको सभामा समष्टिका पाँचवटा शाखा अध्यक्ष  लगायत गोरामुमो कार्यकर्ताहरू व्यापक रूपमा उपस्थित थिए। सभामा उपस्थित प्रशाखा अध्यक्षहरूद्वारा पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै संगठनलाई बलियो बनाउनको निम्ति गाउँ पसौँ अभियान कार्यक्रम लगायत शाखा प्रशाखा बिस्तार गर्ने कार्यक्रमलाई अघि बढाउने प्रस्ताव पारित गर्यो।  जाति र माटोको उन्मुक्तिको निम्ति गोरामुमो लागिपरेको यसको निम्ति पार्टी अध्यक्ष मन घिसिङद्वारा दिल्लीमा निरन्तर कार्य गरिरहेको वक्ताहरूले सभामा जानकारी गराए। यसैकारण अब हामी सबैले अध्यक्ष मन घिसिङको हात बलियो बनाउनुपर्छ र गोर्खा जातिको उन्मुक्ति हेतु संघर्ष जारी राख्नुपर्छ। सभामा प्रमुख वक्ताको रूपमा सौरेनी पानीघट्टाका प्रमुख सल्लाहकार एसबी तुमब्रुकले आफ्नो वक्तव्य राखे। उक्त सभामा मिरिक ब्राञ्च कमिटीका सदस्य एवम् प्रमुख सल्लाहकार टीका राणा, हल्लने प्राशाखा अध्यक्ष पीएस राणा, डाँडा गाउँ मेची प्रशाखा अध्यक्ष माधव राई, चुवानधुरा प्रशाखा अध्यक्ष जयकुमार प्रधान, लोअर लोकलाङ प्रशाखा अध्यक्ष नरेन्द्र सुब्बा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes