गोरामुमो खरसाङ शाखाद्वारा होम आइसोलेसनमा बसेको 92 परिवारलाई खाद्य वितरण

मङ्पु: गोरामुमो खरसाङ ब्राञ्चद्वारा कोरोना संक्रमित भएर हाल होम आइसोलेसनमा बसेको मङपु नाली डाँडाका 92 परिवारलाई आज खाद्य सामग्रीहरू वितरण गरियो। गोरोमुमो खरसाङ ब्राञ्च समिति अध्यक्ष निमा लामाको नेतृत्वमा पार्टी प्रतिनिधिहरुले मङ्पुका ती मानिसहरुलाई खाद्य सामग्रीहरू प्रदान गरे। यस अवसरमा गोरामुमो नेता निमा लामाले पार्टी अध्यक्ष मन घिसिङको निर्देशमा नै अहिले दार्जिलिङ पहाडका विभिन्न ठाउँहरूमा गएर कोरोना संक्रमित भएर घरमा बस्ने मानिसहरुलाई खाद्यन्न सामग्रीहरू वितरण गरिरहेको बताए। पहाडको अन्य विभिन्न ठाँउहरुमा झैं सिटोङ -लाटपन्चर समष्टीपछि आज मङपुको पाँचवटा क्षेत्रमा पनि खद्यान्न सामग्रीहरू वितरण गरेको तिनले बताए। गोरामुमो पार्टी कार्यकर्ताहरुबाट उठाएको रकमले नै यस खाद्य समाग्रीहरु वितरण गरिरहेको निमा लामाले जानकारी गराए। यस अवसरमा मङपु गोरोमुमोबाट पार्टीका प्रतिनिधिहरु देवलाल मोक्तान, प्रवेश राई, अल्बर्ट घिसिङ, दीपकार राई लगायत पार्टीका अन्य प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes