गोरुबथान भ्रमणको चौंथो दिन बिमल गुरुङले नीम बस्ती, समलबियोङसहित अन्य ठाउँहरूको गरे परिभ्रमण

गोरुबथान : गोरुबथान भ्रमणको चौंथो दिन गोजमुमो अध्यक्ष बिमल गुरुङले आज यहाँको नीम बस्ती हुँदै सुन्तले, सुन्तले बीच गाउँ, तीनधुरे राई गाउँ, घण्टी डाँडा, कोलबुङ, गीत कोलबुङ अनि काली खोलाको भ्रमण गरे। भ्रमण अवधि ती गाउँ-बस्तीका मानिसहरूको विभिन्न समस्याबारे बिमल गुरुङले जानकारी लिए। विशेष गरेर ती गाउँ बस्तीका मानिसहरूको मुल समस्या भनेकै गाउँसम्म अझ पनि सडक मार्ग पुग्न नसक्नु थाहा पाए। सडक मार्ग पुग्न नसकेको कारणले गर्दा नै ती ठाउँका परिश्रमी र मेहनती मानिसहरुले आफ्नो परिश्रमले उब्जनी गरेका फसलहरु अनि कुचो, अदुवा, अलैँचीहरु बजारसम्म पुऱ्याउन, बिमारीहरुलाई अस्पताल ल्याउन लैजान, विद्यार्थीहरुलाई स्कुल, कलेज आउन जानमा धेरै असुविधाहरु हुने गरेको कुरा यहाँका मानिसहरूले बिमल गुरूङसितको भेटमा दुखेसो पोखे।

यी ठाउँहरूमध्ये कोलबुङ, गीत कोलबुङ अनि कालीखोलासम्म पुग्ने कच्चा मार्गले अलकत्रा देखेको छैन भने नीम बस्ती, बीच गाउँ अनि सुन्तले बीच र लोवर गाउँसम्म पुग्ने त सडक खन्न पनि बाँकी नै रहेको छ। पाँच किलोमिटर हिडेर नै बजार गर्न जानु पर्ने, नानीहरु त्यती नै हिडेर स्कुल कलेज जानु आउनु पर्ने, बिमारीहरुलाई डोको अनि स्ट्राचरमा बोकेर अस्पताल लानु पर्ने, कुचो, अदुवा, अलैँचीहरु बोकेर नै आधा बाटोसम्म पुऱ्याउनु पर्ने जस्ता समस्याहरूले थिचिएर बाँच्न बाध्य बनेको स्थिति रहेको कुरा भ्रमण अवधि बिमल गुरूङले थाहा पाए। केही वर्ष अघिसम्म ती गाउँहरुमा बिजली बत्ती समेत नभएको तर गोजमुमो अध्यक्ष बिमल गुरुङकै पहलमा ती गाउँहरुमा बिजली बत्ती आइपुगेको कुरा गाउँलेहरूले बताए। बिमल गुरुङको यो भ्रमणले स्थानीय निमुखा मानिसहरूमा फेरि नयाँ आशाको किरण पलाएर गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes