गोरुबथान घटनाको विरोधमा बिमल खेमाद्वारा खरसाङ बजारमा पोस्टरिङ

खरसाङ : गोरुबथानमा भएको घटना तथा गोजमुमो अध्यक्ष बिमल गुरुङ र तिनको चेलीलाई बदनाम गर्न खोजेको भन्दै बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटिको तर्फबाट घोर भर्त्सना जनाएको छ। उक्त विषयमा बिमलपन्थी गोजमुमो खरसाङ टाउनको तर्फबाट विरोध गर्दै खरसाङ बजारको विभिन्न ठाउँहरूमा पोस्टरिङ गरियो। पोस्टरिङ गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी गोजमुमो खरसाङ कमिटीका सभापति सोनाम लामाले हिजो गोरुबथानमा भएको घटनाको सम्पूर्ण खरसाङको तर्फबाट घोर भर्त्सना जनाउँदछौं भनी बताए। 

एकजना नारीको घरमा गएर कुटपीट गर्ने कार्य गर्नु कत्तिको न्यायसंगत हुन्छ भनी तिनले प्रश्न गर्दै आज गोरुबथानका उक्त नारीले नै आफूलाई बिनयपन्थीकाहरूले घरमै आएर कुटपीट गरेको बताएकोले आफूहरूद्वारा तिनकै भनाइलाई अघि राखेर यस घटनाको घोर विरोध जनाउँदै पोस्टरिङ गरेको बताए। गत 7 जनवरीको दिन कालेबुङमा भएको बिमलपन्थी गोजमुमोको विराट जनसभाको सफलताको लागि तिनले सबै जनतालाई पनि धन्यवाद दिएका छन्। तिनले उक्त दिनको कार्यक्रमलाई हेरेर अध्यक्ष बिमल गुरुङ र तिनको चेलीलाई बदनाम गर्ने प्रयास गरेकोमा हामी खरसाङको तर्फबाट घोर विरोध गर्दछौं भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes