गोरूबथानका 18 परिवार हाम्रो पार्टीमा सामेल, अजय एडवार्डसले प्रदान गरे तिनीहरूलाई पार्टीको झण्डा

दार्जिलिङ (निसं) : दार्जिलिङ शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलयमा आज हाम्रो पार्टीको सभा पार्टीका संस्थापक अध्यक्ष अजय एडवाडर्सको विशेष उपस्थितिमा सम्पन्न भयो। उक्त सभामा गोरूबथानको 43 नम्बर समष्टिको 18 परिवारले विभिन्न पार्टी त्यागेर हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा गर्दै आज हाम्रो पार्टीको झण्डा समाए। पार्टीका संस्थापक अध्यक्ष अजय एडवाडर्सले ती समर्थकहरूलाई खदा लगाइदिएर स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यस अवसरमा गोरूबथान 43 नम्बर समष्टिको नेतृत्व गरेर आएका उदास राईले आफु एकजना गोर्खाल्याण्डको खाँटी समर्थक रहेको बताउँदै छुटटै राज्य गोर्खाल्याण्डको निम्ति आफुहरू आएको बताए। आफु रोजगारको निम्ति विदेशमा रहेको समयमा पनि छुटटै राज्य गोर्खाल्याण्डको सन्दर्भमा समाजिक सञ्जालहरूदेखि लिएर पत्र-पत्रिकाहरूमा लेख्ने गरेको तिनले बताए। गत केही महिना अघि सम्पन्न भएको पञ्चायत चुनाउमा आफु स्वयम पनि चुनावी मैदानमा खडा भएको जानकारी गराउँदै तिनले आफ्नो जातिको बेहाल अवस्था र छुटटै राज्य गोर्खाल्याण्डको निम्ति आफु लगायत 18 भन्दा धेर परिवारहरूले हाम्रो पार्टीको झण्डा समाएको हो भनी बताए। हाम्रो पार्टीको संविधानको टुप्पोमा नै छुटटै राज्यको मागलाई इमान्दारिताको साथ उल्लेख गरेको कुरालाई आत्मसात् गर्दै आफुहरू आज गोर्खाल्याण्डको लागि हाम्रो पार्टीमा सामेल भएको दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes