गोरूबथानको फागु र मिसनहिल चिया बगानका श्रमिकहरूलाई लुगाफाटा वितरण

गोरूबथान: कालेबुङ जिल्लाको 43 नम्बर समष्टि अन्तर्गत पर्ने लोवर फागु चिया बगान अनि मिसनहिल चिया बगानका मानिसहरूका लागि दसैंको उपलक्ष्यमा कालेबुङका विधायक रुदेन सादा लेप्चाले पठाए दिएका लुगा-फाटाहरू वितरण गरियो। विधायक हुनुभन्दा अगाड़ि नै तिनले यहाँको चिया कमानको दयनीय अवस्था देखेका थिए। यस कमानमा विशेष गरेर आदिवासी समुदायका मनिसहरू धेरै छन्। तिनीहरूको अवस्था धेरै कमजोर छ। त्यसर्थ तिनले सरकारबाट आएको सहयोगहरू यहाँ पठाई दिने गर्दछ। 43 नम्बर समष्टिका कार्यकारी सभासद रतन थापाको सर-सल्लाह अनुसार आज यस समष्टि नारी शक्तिका अध्यक्ष श्रीमती आशा छेत्री, सचिव बिना तिर्की, केन्द्रीय समिति नारी शक्ति सदस्य सुश्री हेलेन्ता बारला, लोअर फागु शाखा नारी शक्तिका अध्यक्ष सुश्री मेनुका खड़िया, सचिव जयसुधा कुजुर, कोषाध्यक्ष सुश्री मेक्सीमा खड़िया आदिको उपस्थितिमा लुगाफाटाहरू मानिसहरूलाई वितरण गरियो। अर्कोतिर, उक्त सहयोगको निम्ति विधायक रूदेन सादा लेप्चालाई गाउँवासीहरूले आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes