गोसाईपुर रेलवे क्वार्टर ड्रग्सखोरहरूको अड्डा, विरोध गर्नेमाथि प्राणघातक हमला

सिलगढी : बाघडुग्रा संलग्न गोसाईपुर इलाकामा नशाको अड्डा हुने गरेकोले एकजना युवकले यसको विरोध गर्दा तिनीलगायत परिवारका सदस्यहरूले नशा गर्ने युवकहरूको आक्रोशको सामना गर्नपर्यो। प्राप्त जानकारी अनुसार गोसाईपुर रेलवे क्वार्टर नजिक नशालु पदार्थ सेवन गर्ने युवकहरूले अड्डा जमाउने गरेकोले स्थानीय नितीश कुमार पासवानले गत 19 मईको दिन यसको विरोध गरे। भोलिपल्ट उक्त युवकहरूले नितीशमाथि हमला गरेपछि तिनी घाइते भएका थिए। यसपछि नितीशले बाघडुग्रा थानामा यसबारे अभियोग दर्ता गरेका थिए। उक्त युवकहरूले आज नितीशको भाइलाई पनि कुटपीट गर्नको साथै रुपियाँ छिनताई गरेपछि यसको विरोधमा पीडित नितीश लगायत स्थानीय मानिसहरूले आज बाघडुग्रा थाना अघि विरोध प्रदर्शन गरे। नितीशले बताएअनुसार बाघडुग्रा थानामा उक्त युवकहरूविरुद्ध पहिला पनि लिखित अभियोग दर्ता गरे तापनि पुलिसले तिनीहरूविरुद्ध कुनै कार्वाही नगरेको आरोप लगाए। आजको घटनालाई लिएर पनि थानामा अभियोग दर्ता गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes