गौरी शंकर चियाबारीमा श्रमिक दिवस पालन, ज्येष्ठ नागरिकहरू लगायत अन्यलाई अनित थापाको बाहुलीबाट संवर्द्धना

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भ्रातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङको गौरी शंकर चियाबारीस्थित सार्वजनिक भवनमा श्रमिक दिवस पालन गरिएको छ। उक्त कार्यक्रम हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको अध्यक्षता र महासचिव भक्तिमान तामाङको सञ्चालनमा सम्पन्न भएको छ। उक्त श्रमिक दिवसको कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एवं जीटीए चिफ् अनित थापा उपस्थित थिए। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको सह सचिव राजेस थापाले स्वागत सम्भाषण राखेको कार्यक्रममा सर्वप्रथम प्रमुख अतिथि जीटीए चिफ् अनित थापा लगायत विशिष्ठ अतिथहरूको बाहुलीबाट श्रमिकहरूका हक र अधिकारको लागि सहिद हुने सहिदहरूलाई धुप दीप प्रज्वलन साथै खदार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरियो। कार्यक्रममा टुंग सन्त मेरिज समष्टिको जोनल कमिटीको सचिव मुकुन्द बम्जन, मिरिक महकुमा समितिका कार्यकारी अध्यक्ष योगेन छेत्री, सभासद प्रणाम रसाईली, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान आदिले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा खरसाङ महकुमा अन्तर्गत पर्ने चियाबारीहरूका युनिट कमिटीको सभापति, सचिवहरूलाई पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट खदार्पण गरी स्वागत साथै चिनाजाना गराइयो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीए चिफ् अनित थापालाई पनि युनियनको पक्षबाट संवर्द्धना जनाइयो।

यसै क्रममा सिविटारका गायक मोहित भुजेल र दिलरामका धाविका प्रिती राईलाई पनि चियाबारी श्रमिकहरूको छोरा-छोरीको नाताले संवर्द्धना जनाइयो। कार्यक्रममा गायक मोहित भुजेलले दुईवटा गीतहरू पनि प्रस्तुत गरे। यसैगरी, कार्यक्रममा 70 वर्ष नाघेका तथा अवकाशपछि पनि विभिन्न चियाबारीहरूमा कार्यरत वरिष्ठ नागरिकहरूलाई पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट संवर्द्धना जनाइयो। त्यसरी नै युनियनका वरिष्ठ व्यक्ति एवं केन्द्रीय सल्हाकार महानदी निवासी शेखरचन्द्र प्रधान साथै करवीर निवासी उदय दुमी र रोहिणी निवासी थेबा तामाङलाई पनि संवर्द्धना जनाइयो। खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टिहरू र युनियनका प्रतिनिधिहरू उपस्थित रहेको कार्यक्रममा घोषणा गरिए अनुसार यही मई महिनाभित्रमा खरसाङ महकुमा अन्तर्गत सबै चियाबारीहरूमा युनियनले चार्टर अफ् डिमाण्ड पेश गर्ने र उक्त चार्टर अफ् डिमाण्डमा सबैले श्रमिकहरूको पूजा बोनस बीस प्रतिशत हुनु पर्ने मांग पनि समावेश गर्ने भएको छ। आजको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सभासदहरू अनोश थापा, नवराज छेत्री, नुरी शेर्पा, प्रणाम रसाईली, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, जेबी धिताल लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetaresbet girişaresbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes