गौतम देवद्वारा जलमग्न जाबरभिटा अन्डरपासको निरीक्षण, जल निकासी कार्य शुरू

सिलगढी :  सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज आईओसी संलग्न जलमग्न जाबराभिटा अन्डरपासको निरीक्षण गरे। सिलगढी नगरनिगमको पहलमा आजदेखि जल निकासी कार्य शुरू गरेको बताइएको छ। यस अवसरमा गौतम देवले बताएअनुसार जाबराभिटा अन्डरपासमा गत केही दिनदेखि परेको पानीले जलमग्न भएपछि स्थानीय मानिसहरूले विविध असुविधा भोग्न परिरहेको थाहा पाएपछि नै आज यस ठाउँको निरीक्षण गर्न आएको बताए। अब नगरनिगमका कर्मचारीहरूको सहयोगमा अन्डरपासको पानी निकाल्ने कार्य शुरू गरेकोले यसको समस्या समाधान हुनेछ भनी तिनले बताए।

स्मरण रहोस्, गत केही दिन अघिदेखि अन्डरपास क्षेत्र जलमग्न भएकोले उक्त क्षेत्रका मानिसहरू रेललाइन पार गरेर यातायात गर्न बाध्य भइरहेका थिए। जल निकासीको व्यवस्था गरिदिने मागमा तिनीहरूले हिजो विक्षोभ प्रदर्शन गरेपछि मात्र आज सिलगढी नगरनिगमका प्रशासक गौतम देवले क्षेत्रको निरीक्षण गरेर जल निकासी कार्य शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes