गौतम देवद्वारा नीलनलिनी विद्यामन्दिरको 4 वटा कक्षाको उद्घाटन

सिलगढी : सिलगढीको नीलनलिनी विद्यामन्दिरको परिचालन समिति र राज्य सरकारको सर्वशिक्षा मिशनको पहलमा आज राज्यका पर्यटन मन्त्री गौतम देवले 4 वटा कक्षाको उद्घाटन र 3 वटा कक्षाको शिलान्यास गरे। यस अवसरमा मन्त्री देवले राज्य सरकारको वित्तीय सहयोगद्वारा नीलनलिनी विद्यामन्दिरको नवनिर्मित 4 वटा कक्षाको उद्घाटन र 3 कक्षाको आज शिलान्यास गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *