गौतम देवद्वारा साहुडाङ्गीस्थित बैतरणी श्मशान घाटको निरीक्षण

राजगञ्ज : सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले आज साहुडाङ्गीस्थित बैतरणी श्मशान घाटको निरीक्षण गरे। कोरोना संक्रमितहरूको शवलाई साहुडाङ्गीको बिजुलीको भट्टीमा जलाउनको लागि दलालहरूले रुपियाँ लिइने गरेको आरोप उठिरहेको छ। शव जलाउनको लागि रुपियाँ नदिए घण्टौँसम्म एम्बुलेन्स चालकहरूले शवहरूलाई लिएर त्यहीँ बसिरहनु परेको बताइएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले यसबारे थाहा पाएपछि आज तिनीले साहुडाङ्गीस्थित बैतरणी श्मशान घाटको निरीक्षण गरे। यस अवसरमा गौतम देवले बताएअनुसार श्मशान घाटमा सटीक रूपमा कार्य भएको छ अथवा छैन भन्ने बारेमा जानकारी लिनको लागि आज आफू यहाँ आएको हो। यसको साथै केही अभियोगहरू पाएपछि श्मशान घाटमा कार्यरत कर्मचारीहरू तथा पुलिसलाई राम्रोसित काम गर्ने निर्देश दिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes