गौतम देवद्वारा एसजेडीएका विभिन्न परियोजनाको सिलगढीमा उद्घाटन

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले आज सिलगढीको विभिन्न ठाउँमा एसजेडीएको धेरैवटा परियोजनाहरूको उद्घाटन गरे। तिनले आज सिलगढी विधान मार्केटको डुवर्स बस स्ट्यान्डमा एउटा कार्यक्रमबीच 8 वटा परियोजनाको उद्घाटन गर्नको साथै एउटा परियोजनाको शिलान्यास पनि गरे। यस अवसरमा  एसजेडीएका अध्यक्ष विजय चन्द्र बर्मन लगायत एसजेडीएका अधिकारी र सदस्यहरू उपस्थित थिए।

आज उद्घाटन गरिएको परियोजनाहरूमा तराई स्कुल मैदानको सीमाहरू, 13 र 27 नम्बर वार्डमा म्यास्टिक रोड, खुदीरामपल्लीमा टोयलेट ब्लक आदि रहेको छ। यसको साथै विधान मार्केटमा डाक्टर विधान चन्द्र रायको मूर्तिको आधारशिला राखियो भने सिलगढीको 36 नम्बर वार्डमा एउटा कार्यक्रमको माध्यमद्वारा धेरैवटा नयाँ सड़क परियोजनाको उद्घाटन गरियो। मोठ 10 करोड़ 91 लाख रुपियाँको परियोजनाको उद्घाटन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes