गौतम देवको समर्थनमा अभिनेत्री मिमी चक्रवर्तीले गरिन् सिलगढीमा रोड शो

सिलगढी : टलीउड अभिनेत्री तथा यादवपुरकी सांसद मिमी चक्रवर्तीले आज डाबग्राम-फुलबारी विधानसभा आसनका तृणमूल प्रार्थी गौतम देवको समर्थनमा चुनाउ प्रचार गरे। मिमी चक्रवर्तीले आज तृणमूल प्रार्थी गौतम देवको समर्थनमा रोड शो गरिन्। उक्त रोड शो सिलगढीको चेकपोस्टबाट शुरू गरेर सालुगढा बजार, विवेकानन्द नगर, प्रकाश नगर, बाङ्ग्ला बजार, राय कोलनी, प्रधान पाड़ा लगायत विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। यस अवधि मिमी चक्रवर्तीलाई एक झलक हेर्नको लागि सडकहरूमा मानिसहरूको घुइँचो लागेको देखियो। मिमी चक्रवर्तीले डाबग्राम-फुलबारीमा गौतम देवको धेरैजना समर्थकहरू रहेको बताउँदै तिनीहरूले गौतम देवको पक्षमा मतदान गरेर विपुल मतले विजय बनाउने दावी गरिन्। शीतलकुची घटनालाई लिएर तिनले भनिन्, भाजपा सत्तामा आउन अघि नै यस प्रकारको घटनाहरू भइरहेको छ भने यदि सत्तामा आएको खण्डमा झन् के गर्छ होला? ममता ब्यानर्जीलाई भाजपाले सक्दो रोक्ने प्रयास गरिरहेको भए तापनि यो सम्भव नरहेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes