गौतम देवलाई सिलगढी नगरनिगम प्रशासकको पदभार

सिलगढी : विधानसभा चुनाउमा पराजित भए तापनि पूर्व मन्त्री तथा तृणमूल नेता गौतम देवलाई सिलगढी नगरनिगमको प्रशासक पदको दायित्व सुम्पिएको छ। उक्त नगरनिगम प्रशासक मण्डलीमा गौतम देव बाहेक अन्य रञ्जन सरकार, विवेक वैद र अलोक चक्रवर्ती सामेल गरिएको छ। आज एउटा नयाँ विज्ञप्ति जारी गरेर प्रशासक मण्डलीका यी सदस्यहरूको नाम घोषणा गरिएको छ। यस अवसरमा गौतम देवले बताएअनुसार आफूलाई सिलगढी नगरनिगमको प्रशासक पदको दायित्व दिएकोबारे आधिकारिक जानकारी प्राप्त भएकोले अब भोलिदेखि नै आफ्नो पदभार सम्हाल्नेछन्। हाल कोरोनाको बढ्दो प्रकोपलाई रोकथाम गर्नु नै प्रथम लक्ष्य रहेको साथै प्रारम्भिक समस्याहरूको समाधान गर्ने सोँच रहेको तिनले बताए। अर्कोतिर, गत 5 वर्षदेखि अशोक भट्टाचार्य सिलगढीका विधायक थिए भने लगभग गत 1 वर्षदेखि तिनले प्रशासक पदको दायित्व सम्हाल्दै आइरहेका थिए। यसैले तिनीसित भेट गरेर नगरनिगमको विविध समस्या तथा आवश्यकताबारे खोजखबर लिइने गौतम देवले बताए। यसबाहेक सिलगढी नगरनिगम अन्तर्गत पर्ने वार्डका सबै को-अर्डिनेटरसित चाँडै एउटा बैठक गर्ने तिनले बताए। यसको साथै कोरोना परिस्थितिलाई लिएर विभिन्न स्वयम्‌सेवी संस्थाहरूसित बैठक गरेर कोरोना संक्रमणलाई रोकथाम गर्नको लागि के-कस्तो पहलहरू गर्नुपर्ने हो भन्नेबारे चर्चा परिचर्चा गरिने तिनले जनाए। गौतम देवले भोलिदेखि सिलगढी नगरनिगम कार्यालय गएर आफ्नो पदभार सम्हाल्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes