गौतम देवलाई सिलगढी नगरनिगमको प्रशासक नियुक्त गरेकोमा अशोक भट्टाचार्य र शङ्कर घोषको आपत्ति

सिलगढी : गौतम देवलाई सिलगढी नगरनिगमको प्रशासकको पदभार सुम्पिएकोमा सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यले क्षोभ प्रकट गरेका छन्। यसको साथै राज्य सरकारको उक्त निर्णयलाई लिएर सिलगढीका हालै निर्वाचित भाजपा विधायक शङ्कर घोषले पनि प्रश्न चिन्ह खडा गरेका छन्। राज्य सरकारद्वारा आज जारी गरेको विज्ञप्तिअनुसार पूर्व मन्त्री तथा तृणमूल नेता गौतम देवलाई सिलगढी नगरनिगमको प्रशासकको पदभार सुम्पिएको छ। यस विषयमा अशोक भट्टाचार्यले आपत्ति जनाउँदै राज्यको विरोधी दल तथा शासक दलको लागि भिन्ना-भिन्नै कानुन रहेको छ भन्दै व्यङ्ग्य कसे। तिनले सबै क्षेत्रमा सबैको लागि एउटै कानुन हुनु उचित रहेको बताउँदै विधानसभा चुनाउमा आफू पराजित भएपछि सिलगढी नगरनिगमको प्रशासक पद सम्हाल्ने इच्छा नरहेको तिनले बताए। कोलकातामा झैँ यहाँ पनि एउटै नियम अप्नाउनु उचित थियो भनी तिनले बताए। गौतम देवलाई प्रशासकको पदभार दिन अघि आफूलाई जानकारी गराएर निर्णय लिएको उचित हुने थियो भन्दै तिनले राज्य सरकारको यसबारे कुनै सटीक नीति नरहेको बताए। कोलकातामा फिरहाद हाकिमलाई पुनः प्रशासकको पदभार दिए तापनि यता सिलगढीमा गौतम देवलाई प्रशासकको पदभार किन सुम्पिएको हो भन्दै अशोक भट्टाचार्यले प्रश्न तेर्साएका छन्। अर्कोतिर, सिलगढीका विधायक शङ्कर घोषले बताएअनुसार राज्य सरकारले आफ्नै इच्छाअनुसार सिलगढी नगरनिगमको प्रशासक चयन गरेको छ, जुन अति नै दुर्भाग्यपूर्ण हो। उक्त निर्णय कतिको उचित छ भन्नेबारे सहरका मानिसहरूले नै जवाफ दिइनेछन्। स्मरण रहोस्, सिलगढी नगरनिगमको मेयरको कार्यकाल समाप्त भएपछि गत 1 वर्षदेखि अशोक भट्टाचार्यले प्रशासकको पदभार सम्हाल्दै आइरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes