गौतम देवले 35 नम्बर वार्डको हरिजन बस्तीमा गरे चुनाउ प्रचार

सिलगढी: डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका तृणमूल उम्मेदवार गौतम देवले आज हरिजन समुदायका मानिसहरूबाट समर्थन हासिल गर्ने उद्देश्य लिएर नगर निगमको 35 नम्बर वार्ड अन्तर्गत हरिजन बस्तीमा चुनाउ प्रचार गरे। यस अवसरमा प्रार्थी गौतम देवले हरिजन बस्तीमा एउटा सभाको आयोजना गरेर स्थानीय मानिसहरूको समस्या सुनेपछि तिनीहरूको समस्या समाधान गर्ने आश्वासन दिए। गौतम देवले भने, केन्द्र सरकारको अमानवीयताको कारण हरिजन समुदायका मानिसहरू धेरै कुराबाट वञ्चित हुन पुगेका छन्। हरिजन बस्तीका निवासीहरूले अझसम्म पनि जमिनको पट्टा पाउन सकेका छैनन् तर चुनाउ पछि पट्टाको व्यवस्था गरिने छ। यस वाहेक, लकडाउन अवधि नोकरी गुमाउने सबै अस्थायी रेलकर्मीहरूलाई फेरि काममा नराखे रेल्वे विरूद्ध आन्दोलन गरिने तिनले बताए। यसैगरी, तिनले आज आफ्ना समर्थकहरूसित छोटा फापरी इलाकामा पनि मानिसहरूको घर-घरमा गएर चुनाउ प्रचार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes