गौतम देवले गरे भक्तिनगर काली मन्दिरको परिभ्रमण

सिलगढ़ी: राज्यका पर्यटन मन्त्री गौतम देवले पश्चिम भक्तिनगर काली मन्दिरको परिभ्रमण गरे।  तिनले यस अवधि मन्दिरको थप विकासको लागि मन्दिर कमिटीका पदाधिकारीहरूसित कुराकानी पनि गरे। यसको साथै स्थानीय मानिसहरूले विभिन्न समस्यहरूबारे मन्त्री देवलाई अवगत गराए। भक्तिनगर काली मन्दिरको चाँड़ै विकाश कार्य गरिनेबारे मन्दिर कमिटीका पदाधिकारीहरूलाई मन्त्री गौतम देवले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *