गौतम देवले गरे विभिन्न स्वयम्‌सेवी संगठनहरूसित बैठक

सिलगढी : सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले कोरोनाको बढ्दो परिस्थितिलाई लिएर विभिन्न स्वयम्‌सेवी संगठनहरूसित आज एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा तिनले स्वयम्‌सेवी संगठनहरूको विभिन्न सुविधा-असुविधाहरूको विषयमा चर्चा-परिचर्चा गरे। सिलगढी नगरनिगमको तर्फबाट सबै पशुप्रेमी तथा स्वयम्‌सेवी संगठनहरूलाई पास दिइने आजको बैठकमा निर्णय लिएको बताइएको छ। उक्त पासको सहयोगमा लकडाउन अवधि तिनीहरूले आफ्नो कार्यहरू गर्ने सक्नेछन्। अर्कोतिर, अक्सिजन उत्पादन संस्था लगायत प्रशासनिक अधिकारीहरूसित पनि तिनले एउटा महत्वपूर्ण बैठक गरे। हाल कोरोनामा परिस्थितिमा सिलगढी नगरनिगमले उचित मूल्यमा अक्सिजन लगायत कोरोनाको उपचारको लागि प्रयोग गरिने सबै औषधिहरू सटीक मूल्यमा साथै पर्याप्त मात्रामा पाओस् भन्ने विषयमाथि विशेष ध्यान राखिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes