गौतम देवले गरे इन्डोर स्टेडियममा सेफ हाउसको निरीक्षण

सिलगढी : देशमा कोरोनाको दोस्रो लहरको कारण कोभिड 19 -को मामिलामा रेकर्डतोड़ वृद्धि भइरहेको छ। देशमा कोरोना भाइरसको दोस्रो लहर प्राणघातक प्रमाणित भइरहेको छ। अर्कोतिर, सिलगढीमा पनि कोरोनाको दोस्रो लहर चिन्ताजनक बनेको छ। यसैले राज्य सरकारले सिलगढी नगरनिगमको 29 नम्बर वार्डस्थित इन्डोर स्टेडियममा पुनः सेफ हाउस बनाउने निर्णय लिएको छ। आज इन्डोर स्टेडियममा सेफ हाउसको निर्माण कार्यको निर्वतमान पर्यटन मन्त्री गौतम देवले निरीक्षण गरे। तिनीसित दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभापति रञ्जन सरकार लगायत अन्य उपस्थित थिए। यस अवसरमा गौतम देवले भने, हाल कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले गर्दा नै इन्डोर स्टेडियममा सेफ हाउस बनाउने निर्णय लिएको साथै यहाँ सबै प्रकारको व्यवस्था गरिएको बताए। यसभन्दा अघि यहाँ 50 वटा बेड रहेको थियो भने यसपल्ट 70 वटा बेडको व्यवस्था गरिएको साथै 18 वटा बेडमा अक्सिजनको व्यवस्था गरिएको छ। सेफ हाउसको तयारी लगभग समाप्त भइसकेकोले भोलि सीएमओएचलाई सुम्पिदिइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes