गौतम देवले गरे नर्सिङ होमका अधिकारीहरूसित महत्वपूर्ण बैठक

सिलगढी : कोरोना परिस्थितिमा सिलगढीका अधिकजसो नर्सिङ होम विरुद्ध चिकित्साको नाममा धेरै रुपियाँ लिइने गरेको अभियोग उठेको छ। यसको साथै कतिपय ठाउँहरूमा कोरोना टेस्ट गर्नको लागि पनि मानिसहरूबाट धेरै रुपियाँ लिइने गरेको आरोप रहेको छ। यसैले गर्दा आज सिलगढी नगरनिगममा प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले नर्सिङ होम कर्तृपक्षहरूलाई लिएर एउटा महत्वपूर्ण बैठक गरे। लगभग एक घण्टासम्म चलेको उक्त बैठकमा नर्सिङहोम कर्तृपक्षलाई चिकित्साको नाममा रोगीहरूबाट अतिरिक्त रुपियाँ नलिइने साथै प्रत्येक नर्सिङहोममा स्वास्थ्य साथी कार्डमार्फत् चिकित्सा गर्ने निर्देश दिएको बताइएको छ। यसको साथै केही ठाउँहरूमा कोरोना संक्रमितहरूको मृत्यु भएको खण्डमा शवलाई दाह संस्कार गर्नको लागि अधिक रुपियाँ लिइने गरेको समेत आरोप रहेकोले गौतम देवले यसबारे तिनीहरूलाई कठोर चेताउनी दिएका छन्। सिलगढीको सबै नर्सिङ होममा मोठ कतिवटा बेड रहेको छ साथै हाल कतिवटा बेड खाली रहेको छ भन्ने बारेमा पनि तिनले रिपोर्ट मागेका छन्। यदि कुनै नर्सिङ होमबाट यसको रिपोर्ट नआएको खण्डमा उक्त नर्सिङ होममा गएर रिपोर्ट लिइने तिनले बताए। अर्कोतिर, नगरनिगम इलाकामा संक्रमित भएका गरिब परिवारका सदस्यहरूलाई सिलगढी नगरनिगमको तर्फबाट एक महीना सम्मको लागि भोजनको व्यवस्था गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes