गौतम देवले गरे सिलगढीको 32 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका तृणमूल प्रार्थी गौतम देवले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई साथमा लिएर 32 नम्बर वार्डको तीनबत्ती कोलनी लगायत विभिन्न इलाकाहरूमा चुनाउ प्रचार गरे। तिनी आज तीनबत्ती कोलनी इलाकाको घर-घरमा गएर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरू कुराकानी पनि गर्दै तिनीहरूको विविध समस्याहरू सुने। यसको साथै आफ्नो समर्थनमा मतदान गर्ने तिनले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.