गौतम देवले नक्सलबारी अग्निकाण्ड स्थलको गरे निरीक्षण

नक्सलबारी: मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा निवर्तमान पर्यटन मन्त्री गौतम देव आज नक्सलबारी बजारको चौरङ्गी मोड़ पुगेर हिजो भएको भयानक अग्निकाण्ड बारेमा जानकारी लिए। यसको साथै तिनले सम्बन्धित अधिकारीहरूसित घटनाबारे कुराकानी पनि गरे। स्मरण रहोस, हिजो शनिवार बिहान चौरङ्गी मोड़मा अवस्थित दोकानहरूमा आगो लागेर लाखौ रूपियाँको सर सामानहरू जलेर नष्ट भएको थियो। यसैलाई लिएर आज गौतम देवले घटना स्थलमा पुगेर आगलागीको घटनाबारे विस्तृत रूपमा जानकारी लिए भने पीडित दोकानेहरूलाई भेटेर हरसम्भव सहायता गर्ने आश्वासन दिए।

यस अवसरमा गौतम देवले भने, अग्निकाण्डमा धेरै क्षति पुगेको थाहा पाए तथापि समयमैं आगोलाई नियन्त्रणमा ल्याउन सकिएकोले गर्दा अझ ठूलो दुर्घटना हुनबाट जोगियो। उक्त अग्निकाण्डको विस्तृत रिपोर्ट मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाउने पनि तिनले जानकारी गराए। अर्कोतिर, कोरोना संक्रमितहरूको संख्यामा लगातार वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै भोली उत्तर बङ्गाल मेडिकल कलेजमा एउटा महत्वपूर्ण बैठक गर्ने भएको तिनले बताए। तिनले सबैलाई अनिवार्य रूपमा मास्क लगाइदिने अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes