गौतम देवले सिलगढीको लाल मोहन निरञ्जन घाटको गरे निरीक्षण

सिलगढी: अब केही दिनमैं छट पुजा भएकोले गर्दा हाल सिलगढीको विभिन्न छट घाटहरूलाई साफ सफाई तथा सजाइने कार्य भइरहेको छ। यसैले आज सिलगढी नगर निगमका प्रशासक मन्डलीका चेयरम्यान गौतम देवले सिलगढीको लाल मोहन निरञ्जन घाटको निरीक्षण गरे। यस अवसरमा तिनलाई घाटको अवस्थाबारे विस्तृत जानकारी लिनको साथै सबै प्रकारको सहयोगको तिनले आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *