ग्राहक बनेर टाइटन शोरूम आएका व्यक्तिहरूले मूल्यवान 2 वटा घडी चोरेर कस्यो चम्पट, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीको हिलकार्ट रोडस्थित एउटा टाईटन शोरूममा 2 जना व्यक्तिले ग्राहक बनेर दोकानबाट चतुर्‍याइँको साथमा 2 वटा घडी चोरी गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना सीसीटीभी क्यामारामा कैद भएको छ। घटनाबारे थाहा पाएपछि आज सिलगढी थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले दोकानमा जडान गरेको सीसीटीभी फुटेजको सहयोगमा 2 जना चोरको खोजी शुरू गरेको छ। प्राप्त जानकारी अनुसार हिजो अपरान्ह 2 जना व्यक्ति ग्राहकको रूपमा हिकलर्ट रोड स्थित एउटा टाईटन घडीको शो रूममा घडी किन्न आएका थिए। यसपछि ती दुईले शो रूमका मानिसहरूलाई आफ्नो कुरामा भुलाएर राख्नको साथै 500 रुपियाँको खुजराको बहानामा शो रूमबाट लगभग 11 हजार रुपियाँ मूल्यको 2 वटा घडी चोरी गरेर चम्पट कसेका थिए। चोरी भएको केही घण्टापछि शो रूमका मानिसहरूले यसबारे थाहा पाएपछि दोकानमा जडान गरेको सीसीटीभी फुटेज हेर्दा ती दुईजना व्यक्तिले घडी चोरेर लगेको थाहा पाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes