ग्राहकसँग ग्यास सिलिण्डरको आडमा धोखाधडी, सिलगढीमा अवैध रूपमा ग्यास सिलिण्डर रिफिलिङ गर्दै गरेको भिडियो भाइरल

सावधान ! ग्यास सिलिण्डर लिइँदा के तपाईं पनि धोखाको शिकार हुँदै हुनुहुन्छ ? किनभने सिलगढीबाट यस्तै भिडियो सार्वजनिक भएको छ, जसले सबैलाई अचम्मित बनाएको छ। उक्त भिडियोमा एउटा ग्यास कम्पनीको डेलिभरी ब्वायले गाडीभित्रै एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास रिफिलिङ गर्दैछ। त्यसपछि यो सिलिण्डर ग्राहकलाई डेलिभरी गरिन्छ।
यो भिडियो सिलगढीको प्रधाननगर थाना अन्तर्गत 2 नम्बर वार्ड स्थित एउटा स्कूलको पछाडिको सुनसान बाटोको हो। सिलगढीमा अवैध तरिकाले ग्यास रिफिलिङको यो घटना पक्कै नी नयाँ होइन। यस अघि पनि पुलिसले अभियान चलाएर यस्ता घटनामा संलग्न धेरै अपराधीलाई जेलमा पुर्याएको छ। यी अपराधीहरू ग्राहकहरूको विश्वासको गलत फाइदा उठाउँदै उनीहरूको सिलिण्डरबाट ग्यास रिफिलिङ गरेर निकालिएको ग्यास अर्को सिलिण्डरमा भरेर कालाबजारी गर्दैछन्। त्यसैले ग्यास सिलिण्डर लिइँदा सधैं सतर्क रहनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes