ग्राम पञ्चायत आपदा प्रबन्धनबारे गम्भीर

सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत तीनमा केही दिन अघि परेको मुसलधारे पानीले पारेको क्षय-क्षति साथै पञ्चायत तीनले आपदा प्रबन्धन बारे के कस्तो योजना तयार गरेको छ भन्नेबारे जान्न चाहँदा पञ्चायत कार्यालयका ईए महेन्द्र सिञ्चुरीले सामान्य वाहेक कुनै ठूलो क्षति नभएको बताएका छन्। नागरी फार्म चियाकमान, नागरी चियाकमान (मगरजोङ), धजे चियाकमान तथा धजे बस्ती गरेर 18 वटा ग्राम संसद रहेको साथै जोरबङलो सुकेपोखरी खण्ड भरिकै सबैभन्दा ठूलो ग्राम पञ्चायत आपदा प्रबन्धनमाथि गम्भीर रहेको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *