ग्राम पञ्चायत र पञ्चायत समितिहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै बोर्ड गठन गर्नेछ: सदीप प्रधान

खरसाङ (निसं) : यसपालीको पञ्चायत चुनाउमा दार्जिलिङ र कालेबुङ जिल्लाको 8 वटा खण्डहरूको विभिन्न ग्राम पञ्चायतहरूमा युवा शक्तिले आफ्नो प्रार्थीहरू खड़ा गरेको साथै पञ्चायत चुनाउमा युवा शक्तिको भूमिका महत्वपूर्ण रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति केन्द्रीय महासचिव सदीप प्रधानले जानकारी गराएका छन्। तिनले खरसाङमा पत्रकार भेलालाई सम्बोधन गर्दै यसपालीको पञ्चायत चुनुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले टिकट वितरण गर्दा युवाहरूलाई प्राथमिकता दिएको बताएका छन्। उनले जीटीए क्षेत्र अन्तर्गत दार्जिलिङ जिल्लामा मात्र युवा शक्तिले 200 जना युवा प्रार्थीहरू पञ्चायत सदस्यको लागि अनि 20-25 जना प्रार्थीहरू पञ्चायत समितिको लागि उठाएको जानकारी गराएका छन्। युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै अघि भने, ‘यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले टिकट वितरण गर्दा विशेष रूपमा युवाहरूलाई प्राथमिकता दिएको छ र यसपालीको पञ्चायत चुनाउमा 50 प्रतिशत महिला आरक्षण भएकोले पार्टीले युवाहरूलाई प्राथमिकता दिएको छ। दार्जिलिङ पहाड़को विभिन्न ग्राम पञ्चायतहरूमा युवाहरूले राम्रो सहभागिता दिइरहेका छन्। यस कुरामा भागोप्रमो मात्र होइन तर भाजपा र गठबन्धन दलहरूले पनि युवाहरूलाई नै प्राथमिकता दिएको छ।’
तिनले अघि भने, यसपालीको पञ्चायत चुनावमा शिक्षित युवावर्ग अघि आएर चुनाउ लड़िरहेको देखेर खुशी लागेको छ। युवाहरू दार्जिलिङ पहाड़मा राजनीतिप्रति धेरै आकर्षित बनिरहेका छन्। युवाहरू राजनीतिमा आउनु राम्रो संकेत हो। पञ्चायत चुनाउ झन युवा पुस्ताको लागि राजनीतिको पहिलो खुड्किलो मानिन्छ। यसले गाउँ घरको विकास गर्न सक्छ अनि विस्तारै सोच्दै जान्छ।
युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधानले एक प्रश्नको उत्तरमा भने, यसपालीको चुनाउमा भागोप्रमो-का प्रार्थीहरू कालेबुङ र दार्जिलिङ जिल्ला गरेर जम्मा 60 जना पञ्चायत सदस्यहरू र 9 जना पञ्चायत समितिमा निर्विरोध रहेका छन्। तर भाजपा र गठबन्धन दलहरूले कतिवटा सिटहरूमा आफ्नो प्रार्थी समेत दिन सकेनन्। यी सबै कुराहरू हेर्दा यसपालीको पञ्चायत चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए अन्तर्गत कालेबुङ र दार्जिलिङ जिल्लाको 112 वटै ग्राम पञ्चायतहरू र 8 वटा पञ्चायत समितिहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै बोर्ड गठन गर्नेछ भनी विश्वस्त छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes