पञ्चायत प्रधानले गरे सड़कको शिलान्यास

सिलगढी : फुलबारी-1 नम्बर ग्राम पञ्चायत अधीनस्थ पाचकलगुड़ीमा लगभग 240 मिटर लामो सीसी सड़कको आज पञ्चायत प्रधान नविता करातीले शिलान्यास गरे। यस अवसरमा फुलबारी-1 नम्बर तृणमूल कांग्रेस अध्यक्ष तपन सिंह एवम् पञ्चायत सदस्या सविता दासगुप्त पनि उपस्थित थिए। ग्राम पञ्चायतको प्रयासले गर्दा लगभग 240 मिटर लामो सड़कको निर्माण हुने साथै उक्त सड़कको निर्माण कार्य मंगलबारदेखि शुरू गरिने पञ्चायत प्रधानले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *