फाँसीदेवा: ग्रेटर कुचबिहार पिपल्स एसोसिएसनको फाँसीदेवा ब्लक कमिटीको तर्फबाट घोषपुकुर फौजीजोत मैदानमा आज एउटा चर्चा सभाको आयोजना गरियो। यस अवधि अनन्त राय महाराज, सेन्ट्रल कमिटीका संयोजक अरूण कुमार राय, दार्जिलिङ जिल्ला अध्यक्ष कपिलेश्वर सिंह लगायत अन्य उपस्थित थिए।