ग्रीन ट्रिब्युनलका प्रतिनिधि टोलीद्वारा सिलगढीको महानन्दा नदी र डम्पिङ ग्राउन्डको निरीक्षण

सिलगढी : ग्रीन ट्रिब्युनलको एउटा प्रतिनिधि टोलीले सिलगढीको महानन्दा नदी र डम्पिङ ग्राउन्डको निरीक्षण गर्यो। उक्त टोलीले आज पल्युसन कन्ट्रोल बोर्ड र नगरनिगमका अधिकारीहरूसित सहरको विभिन्न इलाकाहरूको निरीक्षण गरे। यस अवसरमा अन्य विभागका अधिकारीहरू पनि उपस्थित थिए। प्रतिनिधि टोलीले सिलगढीको विभिन्न ठाउँहरूको निरीक्षण गर्नको साथै नदीहरूको स्थितिबारे जानकारी लिनको लागि यसको निरीक्षण गरे। जल प्रदूषणलाई रोक्न नगरनिगमद्वारा गरिएको कार्यहरूको पनि जानकारी लिए। ग्रीन ट्रिब्युनलका सदस्य शैबल दासगुप्ताले विभिन्न मुद्दहरूबारे नगरनिगमका अधिकारीहरूसित कुराकानी गरे। गौतम देवले विभिन्न विभागका अधिकारीहरू आएर राज्यको विभिन्न ठाउँहरूको निरीक्षण गरिरहेकोले नगरनिगमका इलाकाहरूलाई सुविधा हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes