गृहमन्त्री अमित शाहको उपस्थितिमा बोडोल्याण्ड शान्ति समझौतामा हस्ताक्षर

नई दिल्ली: गृहमन्त्री अमित शाह, असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाल अनि हेमन्ता विश्वकर्माको उपस्थितिमा बोडो शान्ति समझौतामा हस्ताक्षर गरियो। यस अवधि बोडो आन्दोलनसँग सम्बन्धित सबै ठूल्ठूला नेताहरू उपस्थित थिए। अमित शाहले बताए अनुसार आगामी 30 जनवरीको दिन 1535 जना क्याडरले हतियारहरूसहित आत्मसमर्पण गर्ने भएका छन्। प्राप्त जानकारी अनुसार बोडोल्याण्ड आन्दोलनमा हालसम्म 2900 नागरिक, 239 सुरक्षाकर्मी अनि लगभग 900 जना बोडोल्याण्ड आन्दोलनकारीले प्राण गुमाइ सकेका छन्। उत्तर पूर्वका मानिसहरूले विविध समस्या झेल्न परिरहेको भए तापनि प्रधानमन्त्री मोदीले उत्तर-पूर्वको विकासको लागि हाल काम गरिरहेको अमित शाहले दावी गरेका छन्। केही समय अघि त्रिपुरामा पनि यस्तै एउटा समूह अनि ब्रू समुदायका मानिसहरूसित पनि सरकारको समझौता भएको थियो अनि तिनीहरूलाई असममा नै बसाइने निर्णय लिइएको छ। आगामी 30 जनवरीमा बोड़ोहरूको समूहसँग संलग्न 1535 क्याडरले हथियारसहित आत्मसमर्पण गरेपछि सरकारले बोडो समुदायको लागि विकासको काम गर्ने गृहमन्त्रीले दावी गरेका छन्। यस समझौताले असम राज्य विभाजन हुने आशंका पनि समाप्त भएर गएको साथै असम अनि बोडो समुदायका मानिसहरूको स्वर्णिम भविष्य सुनिश्चित रहेको गृहमन्त्री अमित शाहाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes