गृहमन्त्री अमित शाहको उत्तर बंगाल भ्रमणलाई गोरायुमो-को स्वागत

खरसाङ: गोर्खा राष्ट्रिय युवा मोर्चा खरसाङ ब्राञ्च कमिटीको साङ्गठनिक सभा यहाँको गोर्खा पुस्तकालयमा सम्पन्न भयो। सभामा पार्टीको भावी राजनैतिक कार्यक्रम बारे चर्चा-परिचर्चा गर्दै साङ्गठनिक विस्तारमा व्यापकता दिनको साथै केही फेरबदल गरेको छ। गृहमन्त्री अमित शाहको उत्तर बंगाल भ्रमणलाई स्वागत जनाउँदै गोरायुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष रुपेश छेत्रीले गोर्खाहरुको निम्ति चाँडै स्थायी राजनैतिक समाधान हुनेछ भन्ने कुरामा आफुहरू पूर्ण आश्वस्त रहेको बताए। तिनले भने, गृहमन्त्रीको भ्रमणले हामी खुशी छौँ ।सांसद राजु विष्टले गोर्खाहरुको निम्ति इमान्दारीपूर्वक कार्य गरिरहेका छन्, सदनमा लगातार आफ्नो आवाज बुलन्द पारिरहेका छन्। हामी तिनको कार्यप्रति खुशी छौँ साथै उनलाई आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौ। यसको साथै गृहमन्त्री अमित शाहको भ्रमणको क्रममा सांसद राजु बिष्टले गोर्खाहरुको यथाशीघ्र स्थायी राजनैतिक समाधानतर्फ पहल गरिदिने अपिल गर्दछौं भनी रुपेश छेत्रीले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes