गृहमन्त्री अमित शाह 7 अक्टोबर सिक्किम आउने

गान्तोक: केन्द्रीय गृह मामिला तथा सहकारिता मन्त्री अमित शाह  आउँदो 7 अक्टोबरको दिन सिक्किम आउने भएका छन्। तिनले सिक्किमको राजधानी गान्तोकस्थित मनन केन्द्रमा नेशनल को-अपरेटिभ डेरी फेडेरेसन अफ् इन्डिया लिमिटेड (NCDFI)-द्वारा आयोजित एकदिने पूर्वी र उत्तर-पूर्वी क्षेत्र डेरी को-अपरेटिभ कन्क्लेभकार्यक्रममा अंशग्रहण गर्ने भएका छन्। गृहमन्त्री अमित शाहले नै उक्त दिन पूर्वी र उत्तर-पूर्वी क्षेत्र डेरी को-अपरेटिभ कन्क्लेभ‘-को उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *