गृहमन्त्री अमित शाहको पुतलामा जुत्ताको माला लगाइदिएर दार्जिलिङ सहरको परिक्रमा

दार्जिलिङ : भारतीय गोर्खा सुरक्षा परिषदले आज देशका गृहमन्त्री अमित शाहको पुतलालाई जुत्ताको माला लगाइ दिएर दार्जिलिङ सहरमा जुलूसको निकाले। केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूलाई चुनाउको समयमा मात्रा प्रलोभन देखाउने गरेको तर काम गर्ने बेलामा चुप लागेर बस्ने गरेको आरोप लगाउँदै आज भारतीय गोर्खा सुरक्षा परिषदले केन्द्रीय गृहमन्त्री अमित शाहको पुतला लिएर विरोध गर्दै यहाँको रेलवे स्टेसनदेखि दार्जिलिङ बजारसम्म जुलूस निकाले। उक्त जुलूसले दार्जिलिङ बजार परिक्रमा गऱ्यो। केन्द्रीय गृहमन्त्री अमित शाहको पुतला लिएर गरिएको जुलूस विषयमा आज पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा सुरक्षा परिषदको अध्यक्ष एसपी शर्माले गोर्खाहरूलाई जहिले पनि केन्द्रमा रहेको भाजपा सरकारले झुटको राजनीति गरिरहेको र चुनावको बेला मात्रै प्रलोभन देखाउने तर काम गर्ने बेलामा मौन बस्ने हुनाले नै हामीहरूले गोर्खाहरूप्रति जवाबदेही बनाउन गृहमन्त्रीको पुतला लिएर जुलूस गरिरहेको बताएका छन्।

तिनले यस प्रकारको पुतला लिएर जुलूस निकाल्ने कार्य अगावै कालेबुङबाट शुरु गरेको अनि आज दार्जिलिङमा पनि गरिएको जानकारी दिए। यसैगरी, अब खरसाङ र मिरिकतिर पनि गरिने साथै यस कार्यक्रमलाई राज्यव्यापी बनाउँदै कोलकता र दिल्लीतिर पनि गरिने तिनले बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको जवाबमा एसपी शर्माले भने, केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूलाई वास्तवमा के दिन सक्छ, त्यो स्पष्ट पारेको हुनुपर्छ भन्दै सदैव झुटको राजनीति गरेर हुँदैन। त्यसै कारण हामीले यसरी विरोध गरिरहेको छौ। यस प्रकारको विरोध लगातार जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes