गृहमन्त्री अमित शाहको पुतलामा जुत्ताको माला लगाएर कालेबुङ शहरको परिक्रमा

कालेबुङ: भारतीय गोर्खा सुरक्षा परिषद्-ले आज कालेबुङ सहरमा एउटा र्‍याली निकालेर देशका गृहमन्त्री अमित शाहको फोटोमा जुत्ताको माला लगाइदिएर परिक्रमा गर्यो। यसको साथै धेरै दिनपछि फेरि आज कालेबुङ सहरको डम्बरचोकमा जीटीए चाहिँदैन, गोर्खाल्याण्ड दिनुपर्छ भन्ने माग गुन्जियो। केन्द्रको भाजपा सरकारले गोर्खा जातिलाई आश्वासन दिएको पीपीए-बारे स्पष्ट पार्नु पर्ने साथै यसको निम्ति वार्ताको डायलग ओपन गरिनु पर्ने विषयमा दबाउ दिन भारतीय गोर्खा सुरक्षा परिषदद्वारा केन्द्रिय गृहमन्त्री अमित शाहको पुतलामा जुत्ताको माला लगाएर आज कालेबुङ शहरको परिक्रमा गर्यो । यस अवसरमा हामी छुट्टै राज्य चाहन्छौ तर जीटीए चुनाउ होइन भन्दै नाराबाजी पनि गरे। आजदेखि भारतीय गोर्खा सुरक्षा परिषदको तर्फबाट शुरू गरेको यस प्रकारको विरोध यात्रा क्रमैले दार्जिलिङ, खरसाङ, मिरिक, सिलगढी तथा कोलकातामा पनि क्रमैले लगातार गरिने बताइएको छ। आजको कार्यक्रममा भारतीय गोर्खा सुरक्षा परिषदका एसपी शर्मा लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes