गृहमन्त्री अमित शाह सेप्टेम्बर महिनामा उत्तर बंगाल सहित दार्जिलिङ भ्रमणमा आउने सम्भावना

सिलगढी :  गोर्खाहरूको स्थायी राजनैतिक समाधानको माग चुर्लिरहेको समय साथै उत्तर बंगाललाई अलग राज्यको दर्जा दिनुपर्ने माग उठिरहेको समयमै देशका गृह मन्त्री अमित शाह आउँदो सेप्टेम्बर महिनामा उत्तर बंगाल अनि दार्जिलिङको परिभ्रमणमा आउने सूत्रले जनाएको छ। भाजपा सूत्र अनुसार गत चुनाउमा आफ्नो चुनावी संकल्प पत्रमा उल्लेख गरेको गोर्खाहरूको स्थायी राजनैतिक समाधानबारे चर्चा गर्नको लागि तिनी सेप्टेम्बर महिनामा दार्जिलिङ आउन सक्नेछन्। तिनले दार्जिलिङमा भाजपाका उत्तर बंगालका सांसद तथा विधायकहरूलाई साथमा लिएर बैठक गर्ने भएका छन्। राजनैतिक पर्यवक्षेकहरूको भनाइअनुसार अलग राज्य गोर्खाल्यान्ड अनि उत्तर बंगालको मुद्दालाई लिएर तृणमूल कङ्ग्रेस अनि भारतीय जनता पार्टीमाझ फेरि एकपल्ट घमासान हुने अड्कल काटिएको छ। उत्तर बंगालको खराब स्थिति रहेको उल्लेख गर्दै गत 16 जुनको दिन भाजपा अलिपुरद्वारका सांसद तथा केन्द्रीय राज्य मन्त्री जोन बारलाले पनि उत्तर बंगाललाई अलग राज्यको दर्जा दिनुपर्ने माग गरेको थिए। यसको साथै तिनले प्रधानमन्त्री तथा गृहमन्त्रीसित पनि यसलाई लिएर भेट गर्ने कुरा तिनले बताइसकेका छन्। यसबाहेक भाजपाका राज्य अध्यक्ष दिलीप घोषले समेत जोन बारलाको दावीलाई समर्थन जनाउँदै तिनको भनाइ कानुनी रूपमा सटीक रहेको बताइसकेका छन्। अर्कोतिर, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि आउँदो सेप्टेम्बर महिनामा उत्तर बंगालको परिभ्रमण गर्ने कार्यक्रम रहेको छ। यसरी हेर्दा भाजपा अनि तृणमूल कङ्ग्रेसमाझ उत्तर बंगाल र दार्जिलिङलाई लिएर राजनैतिक घमासान छेडिने सम्भावना प्रबल बनेर गएको छ। तृणमूल कङ्ग्रेसले बारम्बार भाजपालाई विभाजनकारी राजनीति गरिरहेको आरोप लगाउँदै आइरहेको छ।

(फाइल फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes