गृहिणीको हत्या गरेको ससुरालविरुद्ध आरोप

सिलगढी : दाइजोको मागमा एउटा गृहिणीको हत्या गरेको ससुरालविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार खोरीबारी थाना इलाका निवासी उज्ज्वल विश्वाससँग पाँच वर्षअघि लक्ष्मी सरकार विश्वासको बिहे भएको थियो। यी दुई दम्पत्तिको तीन वर्षको एउटी कन्या सन्तान रहेको छ। बिहेको तीन वर्षपछि ससुरालका सदस्यहरूले 3 लाख रुपियाँ दहेज माग गर्नको साथै तिनीहरूमाथि अत्याचार गर्ने गरेको मृतकका परिवारका सदस्यहरूको आरोप रहेको छ।  हिजो शनिबार घाटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा लक्ष्मीको शव उद्धार गरेको बताइएको छ। मृतककी दिदी रत्ना सरकारले ससुरालका सदस्यहरूले आफ्नी बहिनी लक्ष्मीको हत्या गरेर झुण्डाइदिएको आरोप लगाएकी छन्। मृतकका परिवारका सदस्यहरूले यसबारे थाना अभियोग दर्ता गरेको छ भने पुलिसले अभियोगको आधारमा घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes