गृहिणीको हत्या गरेको ससुरालविरुद्ध आरोप, लोग्ने पक्राउ

सिलगढी : गृहिणीको हत्या गरेको ससुरालविरुद्ध अभियोग उठेको छ भने हत्याको आरोपमा पुलिसले लोग्नेलाई पक्राउ गरेको छ। मृतक गृहिणी मुक्ता खातुनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 3 वर्ष अघि जटियाकालीको जयदेवभिटा निवासी मुन्ना खानसित सिलगढी 4 नम्बर वार्डको आदर्श नगर निवासी मुक्ता खातुनको बिहे भएको थियो। तिनीहरूको डेढ वर्षीय एउटी कन्या सन्तान पनि रहेको छ। मृतक गृहिणी मुक्ताको परिवारका सदस्यहरूको आरोप अनुसार बिहेपछि लोग्ने अनि ससुराल पक्षका सदस्यहरूले मुक्तामाथि अत्याचार गर्ने गर्दथ्यो। गत शनिबार राति मुक्ताको ससुरालका सदस्यहरूले फोन मार्फत् मुक्ता अस्वस्थ्य भएर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा चिकित्साधीन अवस्था रहेकोबारे आफूहरूलाई जानकारी गराए। तत्कालै परिवारका सदस्यहरू अस्पतालमा जाँदा मृत अवस्थामा छोरीलाई देखे भने मृतक छोरीको शरीरमा गम्भीर चोटको चिन्हहरू पनि देखे। यसपछि मुक्ताको बाबु गुलजार हुसेनले छोरीको हत्या गरेको ससुरालविरुद्ध आरोप लगाउँदै एनजेपी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले गत राति लोग्ने मुन्ना खानलाई पक्राउ गर्नको साथै ससुराल पक्षका अन्य सदस्यहरूको खोजी शुरू गरेको बताइएको छ। मृतक मुक्ताको परिवारका सदस्यहरू आज एनजेपी थाना पुगेर आरोपीहरूलाई कठोर सजाय दिइनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes