ग्रिनेज बुक अफ् वर्ल्डमा सिलगढीको नाम दर्ता गर्न उत्सुक छन् शुभङ्कर पाल

सिलगढी :  24 घण्टामा 1001 वटा चित्र बनाएर ग्रिनिज बुक अफ् वर्ल्डमा सिलगढीको नाम उज्ज्वल गर्न चाहन्छन् शुभङ्कर पाल गुप्ता। युवा अवस्थादेखि नै चित्र बनाउने, मूर्ति बनाउने इच्छा रहेकोले हाल तिनको उक्त इच्छा पेशामा परिणत भएको छ। सिलगढी सहरको विभिन्न पुजा मण्डप तयारी गर्ने कार्य गरेर सहरवासीलाई आकर्षित पारिसकेका छन् भने तिनले बनाएको मूर्ति तथा भव्य चित्रहरूले धेरैवटा प्रमाण पत्र समेत हासिल गरिसकेको छ। यसपल्ट तिनले ग्रिनिज बुक अफ् वर्ल्डमा नाम लेख्ने उद्देश्य लिएर आगामी 14 नोभेम्बर अर्थात् बाल दिवसको अवसरमा एउटा चित्राङ्कन प्रतियोगिताको आयोजना गर्ने भएका छन्। उक्त प्रतियोगितामा 12 वर्षसम्मका मोठ 1 सयजना प्रतियोगीहरूले अंश ग्रहण गर्ने भएका छन्। 24 घण्टामा 1001 वटा चित्र अङ्कन गरेर त्यसलाई फ्रेम गरी ग्रिनिज बुक अफ् वर्ल्ड रेकर्डको लागि पठाउने तिनको लक्ष्य रहेको बताइएको छ। तथापि, शुभंकर पाल गुप्ताले केवल 12 घण्टामा काम पुरा गरेर विश्व रेकर्डमा नाम दर्ता गर्ने आशा साचेका छन्। उक्त प्रतियोगिताको आयोजना गर्नको लागि अनुमति लिन विभिन्न ठाउँहरूमा जान परेको साथै सिलगढीको विवेकानन्द स्कुल मैदानमा उक्त प्रतियोगिताको आयोजना गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes