जीआरपी-को सहयोगमा विदेशी पर्यटकले फिर्ता पाए चोरी भएको ब्याग

सिलगढी : विदेशबाट दार्जिलिङ घुम्न आएका एकजना व्यक्तिको एनजेपी स्टेसनमा ब्याग लगायत मूल्यवान सामग्री चोरी भएको थियो भने जीआरपी पुलिसको तत्परतामा चोरी भएको केही दिनको अवधिमै ती सामग्रीहरू फिर्ता पाएका छन्। उक्त घटनामा 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार अष्ट्रेलियाको कुइन्सल्यान्ड निवासी रूबेन जोनाथन पेटली गत 11 नोभेम्बरमा एनजेपी स्टेसनमा ओर्लिएपछि घुम्नको लागि दार्जिलिङ जाने भएका थिए। तथापि, एनजेपी स्टेसनमा तिनको ब्याग चोरी भयो। उक्त ब्यागमा  मूल्यवान क्यामारा, पासपोर्ट, एउटा ल्यापटप, एउटा ट्याब र नगद 17 हजार रुपियाँ थियो। यसपछि रुबेन जोनाथनले एनजेपी जीआरपीमा यसबारे एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा एनजेपी जीआरपी पुलिसको टीमले आज सिलगढीको खालपाड़ाबाट फालाकाटा निवासी दीपक बर्मन र मालदा निवासी शान्तनु करलाई पक्राउ गरेको छ। यसको साथै चोरी गरेको सबै सामग्री पनि उद्धार गरेको छ। यस सम्बन्धमा एनजेपी जीआरपीका आईसी अनुपम मजुमदारले भने, पक्रा परेका दुवै आरोपी चोरीको विभिन्न घटनामा सामेल थिए। जीआरपीले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes