जीएसटी रद्द गरिनुपर्ने मागमा सिलगढीमा थाल बजाएर सीपीआई-द्वारा विक्षोभ

सिलगढी : सरकारले प्याकेटको सबै खाद्य सामग्रीहरूमा जीएसटी लगाएकोले गर्दा साधारण मानिसहरू समस्यामा परेका छन्। यसैले आज सीपीआई-का कार्यकर्ताहरूले जीएसटी रद्द गरिनुपर्ने माग गर्दै सिलगढीको हासमी चोकमा लगभग 1 मिनट थाल बजाएर प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरे। नित्य प्रयोजनीय सर-समानको मूल्य वृद्धिले गर्दा साधारण मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ भने फेरि खाद्य सामग्रीहरूमा जीएसटी लागू गरेपछि मानिसहरू अझ धेर समस्यामा परेका छन्। यसैले आज दार्जिलिङ जिल्ला सीपीआई-ले थाल बजाएर यसको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरेको बताइएको छ। केन्द्र सरकार लगायत राज्य सरकारविरुद्ध संगठनका सदस्यहरूले क्षोभ प्रकट गरे। यस विषयमा संगठनका सचिव अनिमेष ब्यानर्जीले भने, मूल्य वृद्धिको विषयमा केन्द्रको मोदी सरकार र राज्यको ममता सरकारले कुनै प्रतिक्रिया दिएका छैनन्। ती दुईमध्ये राम्रो तालमेल रहेको छ। जीएसटी रद्द गरिनुपर्ने माग गर्दै आफूहरूद्वारा लगातार आन्दोलन गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes