जीटीए एक्ट संसोधन नभएसम्म तीन स्तरीय पञ्चायत चुनाउ हुन सक्दैन: अनित थापा

कालेबुङ: जीटीए एक्ट संसोधन नभएसम्म तीन स्तरीय पञ्चायत चुनाउ हुन सक्दैन। कालेबुङ जिल्ला अन्तर्गत लोले सम्पु उच्चतर माध्यमिक विद्यालय भवन अनि दोङ खोला साँघुको उद्घाटन समारोहमा अंश ग्रहण गर्न आएका जीटीए प्रमुख कार्यपाल अनित थापाले पत्रकारहरुसित पञ्चायत चुनाउ बारे बोल्दै भने, “जीटीए क्षेत्रमा तीन स्तरीय पञ्चायत चुनाउ हुनु पर्छ, बीजीपीएम-को पनि माग यही हो। यो विषय सरकारसँग वकालत पनि गर्दैछौ। तर सरकारले तीन स्तरीय चुनाउ नगराइञ्जेल दुई स्तरीय नै भए पनि हामी चुनाउ चाहन्छौ। जे पाउँदैछौ, त्यो लिइँदै गर्नुपर्छ। गाउँ अनि कमानमा गएर कसैलाई पनि सोध्नुहोस, सबै जना चुनाउ हुनेछ भन्दै खुसी छन्।”

तिनले अझ भने, दुई जिल्ला माथि जीटीए व्यवस्था छ। व्यवस्था एक्ट अनि सम्झौता माथि बनिएको हो। जबसम्म जीटीए एक्ट माथि संसोधन हुँदैन तबसम्म तीन स्तरीय पञ्चायत चुनाउ जीटीएमा हुन सक्दैन। तिनले आफ्नो मिशन नै प्राथमिक शिक्षा हो भनी बताए।

तिनले सरकारसँग नै मिलेर काम गर्न आफु कटिबद्ध रहेको बताउँदै भने, पहाड अव्यवस्थित छ। यसलाई व्यवस्थित बनाउनु छ। विगत दिनमा हामी सरकारसँग झगडा मात्र गरेर काम गर्यौ। अब सरकारसित मिलेर काम गर्दा के हुन्छ, त्यो अनुभव पनि बटुल्नु छ। मिलेर काम गर्नु मेरो निम्ति मात्र होइन, सरकारको निम्ति पनि चुनौती नै हो। मिलेर काम गर्छु भन्ने नेताले चुनाउ जितेको छ। हेरौ, सरकारले हामीलाई कति सहयोग गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes